[Intro]
E C#m A B
मन मेरो ढुकढुकीन्छ, तिम्रो पहिलो झलक देख्दा खेरी
E C#m A B
मेरो सास थामिन्छ, तिमीले मायाले बोलाउदा खेरी
[Chorus]
E A F#m
माया, जति-जति भेट्छु तिमीलाई, त्यती बढी लाग्दै जान्छ
B
यो मन त साटियौ
E A F#m
माया तिमीलाई जति गर्छु मैले, त्यति त गर्दैन कसैले
B
तिमीमा मैले आफूलाई पाए
[Post-Chorus]
E A F#m B
Ooh, ooh, ooh, ooh, ooh, ooh, ooh
Ooh, ooh, ooh, ooh, ooh, ooh, ooh
[Verse 1]