[Intro]
E C#m A B
मन मेरो ढुकढुकीन्छ, तिम्रो पहिलो झलक देख्दा खेरी
E C#m A B
मेरो सास थामिन्छ, तिमीले मायाले बोलाउदा खेरी
[Chorus]
E A F#m
माया, जति-जति भेट्छु तिमीलाई, त्यती बढी लाग्दै जान्छ
B
यो मन त साटियौ
E A F#m
माया तिमीलाई जति गर्छु मैले, त्यति त गर्दैन कसैले
B
तिमीमा मैले आफूलाई पाए
[Post-Chorus]
E A F#m B
Ooh, ooh, ooh, ooh, ooh, ooh, ooh
Ooh, ooh, ooh, ooh, ooh, ooh, ooh
[Verse 1]
E C#m A B
मेरो आँखामा, खाली, मलाई जब हेर्दछौ, मन पग्लिन्छ
E C#m
मेरो हात समाई मलाई जब भन्छौ
A B
"तिमी मेरो हौ, अब काही नजाऊ"
E C#m A
तिम्रो सबै त्यो कुरा मलाई मन पर्छ
B
म के गरुँ, म के भनु?
E C#m A
तिम्रो सबै त्यो कुराले मलाई बाध्याछ
B
म के गरुँ, म के भनु?
B A F#m
लुकिछुपी आउँछ तिम्रो याद मलाई त
[Chorus]
E A F#m
माया, जति-जति भेट्छु तिमीलाई, त्यती बढी लाग्दै जान्छ
B
यो मन त साटियौ
E A F#m
माया तिमीलाई जति गर्छु मैले, त्यति त गर्दैन कसैले
B
तिमीमा मैले आफूलाई पाए
[Post-Chorus]
E A F#m B
Ooh, ooh, ooh, ooh, ooh, ooh, ooh
Ooh, ooh, ooh, ooh, ooh, ooh, ooh
[Verse 2]
E C#m
दुःख-सुख तिमी संगै बाड्छु
A B
तिम्रो साहाराले मलाई प्रेणा दिन्छ
E C#m
म रुदा तिमीलाई पनि दुख्छ
A B
नदेखाए नि मलाई थाहा छ
E C#m A
मुटुले थाम्न नसक्ने माया नगर
B
आँखा भरी आँसु आउँछ
E C#m A
मुटुले थाम्न नसक्ने माया नगर
B
आँखा भरि आँसु आउँछ
B A F#m
जिन्दगीको पलहरू संगै काट्नुछ
[Chorus]
E A F#m
माया, जति-जति भेट्छु तिमीलाई, त्यती बढी लाग्दै जान्छ
B
यो मन त साटियौ
E A F#m
माया तिमीलाई जति गर्छु मैले, त्यति त गर्दैन कसैले
B
तिमीमा मैले आफूलाई पाए
[Post-Chorus]
E A F#m B
Ooh, ooh, ooh, ooh, ooh, ooh, ooh
Ooh, ooh, ooh, ooh, ooh, ooh, ooh
No comments:
Post a Comment