Singer / Lyrics / Music : Jhalakman Gandharva
Capo: 4th fret
Strumming Pattern: D-UX-DU
Verse 1
G
तिम्रै नै माया लाग्दछ साइली, सम्झन्छु छिनछिन
G
सेतो र चोली रातो र चोली कुन चोली सिएको
G Cadd9 G
यो गीत मैले गएको होइन सम्झाइदिएको
G
हिम र चुली त्यो पल्ला पट्टि अबगछिरिन्द्रा बन
G Cadd9 G
पहरो भए रसाउथ्यो होला निस्थुरी तिम्रै मन
Verse 3
G
तिम्रै नै माया लाग्दछ साइली, सम्झन्छु छिनछिन
G Cadd9 G
तिमीले माया नगरे पनि, गर्छु म दिन दिन
G Cadd9 G
तिमीले माया नगरे पनि, सम्झन्छु म दिन दिन
G G
सम्झन्छु म दिन दिन, सम्झन्छु म दिन दिन
Capo: 4th fret
Strumming Pattern: D-UX-DU
Verse 1
G
तिम्रै नै माया लाग्दछ साइली, सम्झन्छु छिनछिन
G Cadd9 G
तिमीले माया नगरे पनि, गर्छु म दिन दिन
G
आज र मैले भात र खायो तिउन त गाभा को
G Cadd9 G
के माया गर्थ्यौ तिमीले साइली म जस्तो जाबा को
Verse 2

No comments:
Post a Comment